Logo

इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै सेमिफाइनलमा अर्जेन्टिना

काठमाडौं ।  विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । कोपा अमेरिका फुटबलको पहिलो क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हाे । अमेरिकाको एनआरजी रंगशालामा भएको खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले इक्वेडरविरुद्ध ४-२ को जित निकालेको हो ।…