विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र मोरङ क्रिकेट संघको आयोजनामा जारी तेस्रो संस्करणको इक्वालिटी कप महिला क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा जित निकाल्दै इलाम र मोरङ फाइनलमा प्रवेश गरेका छन् । विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा इलामले सिरहालाई ४ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । इलामले लगातार दुई खेलमा…