काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वअलराउन्डर आदिल अन्सारीले क्रिकेट खेल्न पाउनुपर्छ भन्ने पक्षमा रहेको जनाएको छ । दुई वर्षअघि भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा मुछिएपछि आदिल क्यानबाट निलम्बित भएका थिए । तर, गत असार २१ गते बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले आदिलमाथिको निलम्बन फुकुवा प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । उक्त बैठकले…