काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको सुपर आठका खेल आज (बुधवार)देखि सुरु हुँदै छन् ।अमेरिका र वेस्टइन्डिजले आयोजना गरेको विश्वकप अन्तर्गत सुपर आठ देखि सेमिफाइनल र फाइनल खेल भने वेस्टइन्डिजमा मात्रै हुने छन् । समूह चरणका केही खेलहरु अमेरिकामा भएका थिए । बुधबार पहिलो सुपर आठको खेलमा दक्षिण अफ्रिका र अमेरिका आमने सामने हुने छन्…