Logo

आईपीएल : राजस्थान रोयल्सकाे लगातार दोस्रो जित

काठमाडाैं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लगातार दोस्रो जित निकोलेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले दिल्लीलाई १२ रनले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो । जवाफमा दिल्ली ५ विकेट गुमाएर १७३ रनमा रोकियो । जितको लागि १८६ रनको लक्ष्य…