काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ६० औं वार्षिकोत्सवको सन्दर्भमा बुधबार ५ खेलाडीसहित १८ जनालाई सम्मान गरेको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको हो । ५ खेलाडी (१ पारासहित), समान १–१ प्रायोजक, स्थानीय तह र राष्ट्रिय खेल संघ, २ खेल पत्रकार तथा…