Logo

बायर लेभरकुसेनको विजयी सुरुवात

काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलमा बायर लेभरकुसेनले विजयी सुरुआत गरेको छ । शुक्रबारबाट सुरु भएको नयाँ सिजनको पहिलो खेलमा लिभरकुसेनले बोरुसिया मुन्चेलवागलाई ३–२ गोल अन्तरले पराजित गर्दै पहिलो खेलमै ३ अंक लिन सफल भएको हो । बोरिुसयाको मैदानमा पाहुना टोली बायरले १२ औं मिनेटमा अग्रता लिएको थियो । बायरका ग्रनाइट जाकाले गोल गर्दै अग्रता…