काठमाडौं । आज मिति २०८१ असार १३ गते ्र बिहीबार २७ जुन २०२४। आषाढ कृष्णपक्ष, षष्ठी तिथि। शतभिषा नक्षत्र, १४ः०० बजेपछि पूर्वभाद्रपदा। चन्द्रराशि कुम्भ। मेषव्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। वृषपरिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। चिताएको…