आजको राशिफल: मेष (चु चे चो ला लि लु ले लो अ ) हतारको यात्रा कष्टकर हुनेछ । काम गर्दा समस्यामा फस्नु पर्नेछ । साथ भने सबैको रहनेछ । धीर मनले गरेको काम पूरा हुनेछ । वृष (इ उ ए ओ बा बि बु बे बो ) अचानक धन प्राप्त हुनेछ । नयाँ नयाँ काम…