काठमाडाैं । आज मिति २०८० असोज २८ गते, आइतबार, १५ अक्टोबर २०२३। आश्विन शुक्लपक्ष प्रतिपदा तिथि। चित्रा नक्षत्र, १८ः४४ बजेपछि स्वाती। चन्द्रराशि तुला। मेष राशि व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। बृष राशि विवादास्पद काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ।…