Logo

यस्ताे छ आजकाे राशिफल

आज मिति २०८० असार १५ गते, शुक्रवार, ३० जुन २०२३। आषाढ शुक्लपक्ष द्वादशी तिथि। विशाखा नक्षत्र, १३ः२२ बजेपछि अनुराधा। चन्द्रराशि– तुला, ७ः३३ बजेपछि वृश्चिक। मेष अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। गोपनीयता बाहिरिए पनि मिहिनेत गर्दा केही काम बन्नेछन्। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। समस्या दर्साउँदा सहयाेगीहरूले साथ दिनेछन्। बृष व्यवसायको…