मेष ( चु चे चो ला लि लु ले लो अ ) आवेशमा काम गर्दा समस्यामा फस्नु पर्नेछ । मित्रहरु प्नि शत्रु हुनेछन् । सोचबिचार गरेर काम गर्नुहोला । स्वास्थमा गढबढी हुनेछ । वृष ( इ उ ए ओ बा बि बु बे बो ) मान सम्मान र धन प्राप्त हुनेछ । नयाँ नयाँ काम…