Logo

यस्ताे छ आजकाे राशिफल

आज मिति २०८० असार २५ गते, सोमबार, १० जुलाई २०२३। शुद्ध श्रावण कृष्णपक्ष अष्टमी तिथि। रेवती नक्षत्र। चन्द्राशि– मीन। मेष राशि परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। बृष राशि नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा…