आजकाे राशिफल मेष ( चु चे चो ला लि लु ले लो अ ) तपाईँको तर्क कामयावी हुनेछ । भाइको प्रगति सुन्नु पर्नेछ । पराक्रम बढ्नेछ । दाजुभाइबाट भने काममा अवरोध हुनसक्ला । वृष (इ उ ए ओ बा बि बु बे बो ) तपाईंको आयमा बृद्धि हुनेछ । कुटुम्बको भेटघाटले मन आनन्दित हुनेछ ।…