Logo

तपाईंले आजकाे राशिफल हेर्नुभयाे ?

काठमाडाैं । आज मिति २०८० साउन १३ गते, शनिवार, २९ जुलाई २०२३। अधिक श्रावण शुक्लपक्ष एकादशी तिथि, ८ः२६ बजेपछि द्वादशी। ज्येष्ठा नक्षत्र, २०ः३६ बजेपछि मूल। चन्द्रराशि वृश्चिक, २०ः३६ बजेपछि धनु। मेष राशि परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। बृष राशि महत्त्वाकांक्षी योजनाले आकस्मिक…