आज मिति २०८० मंसिर ७ गते, बिहीबार, २३ नोभेम्बर २०२३। कार्तिक शुक्लपक्ष एकादशी तिथि। उत्तरभाद्रपदा नक्षत्र, १७ः३१ बजेपछि रेवती । चन्द्रराशि मीन। मेष छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि दिगो काम प्रारम्भ हुनेछ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। यात्रा गर्ने प्रक्रिया अघि बढ्न…