मेष (चु चे चो ला लि लु ले लो अ) आजको बिहानीपख काम नबने पनि दिउँसोदेखि समयले साथ दिनेछ । रमाइलोसँग दिन बित्नेछ । विद्यामा सफल तथा सन्तानको प्रगति सुन्न पाइलेछ । वृष (इ उ ए ओ बा बि बु बे बो) जग्गा,घर तथा सवारी साधनको प्राप्तिको योग छ । साथीहरुसँगको मनोरञ्जनमा दिन बित्नेछ ।…