Logo

यस्ताे छ आजकाे राशिफल

आज मिति २०८० असार १७ गते आइतबार, असार शुक्ल चतुर्दशी, पञ्चाङ्ग: शुक्ल गर ज्येष्ठा , आज विश्व खेलकुद पत्रकार पनि । मेष राशि शैक्षिक क्षेत्र कमजोर नै रहला । अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । बृष राशि धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ…