Logo

आजको राशिफल

२०८० पुस १४ गते, शनिबार, ३० डिसेम्बर २०२३। पौष कृष्णपक्ष तृतीया तिथि, ८ः३७ बजेपछि चतुर्थी। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट।मेष आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। अरूको विश्वास गर्दा धोका हुन सक्छ। वृष प्रयत्न गर्दा ठूलो काम सम्पादन हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले…