Logo

आजको राशिफल

काठमाडाैं । २०८० असोज ९ गते, मंगलवार, २६ सेप्टेम्बर २०२३। भाद्र शुक्लपक्ष द्वादशी तिथि। श्रवण नक्षत्र, ७ः४० बजेपछि धनिष्ठा। चन्द्रराशि मकर, १८ः५१ बजेपछि कुम्भ । मेष  केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा आघात पुग्न सक्छ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। तापनि उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।…