Logo

आजको राशिफल

आज मिति २०८० असोज १७ गते, बुधबार ४ अक्टोबर २०२३। आश्विन कृष्णपक्ष पञ्चमी तिथि, ९ः०७ बजेपछि षष्ठी। रोहिणी नक्षत्र। चन्द्रराशि वृष। मेष राशि शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ। व्यापारमा समेत कम मात्र फाइदा हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। बृष राशि विभिन्न अवसर…