Logo

आजको राशिफल

आज मिति २०८० असोज २६ गते, शुक्रबार, १३ अक्टोबर २०२३। आश्विन कृष्णपक्ष चतुर्दशी तिथि, २१ः२८ बजेपछि औंसी। उत्तरफाल्गुनी नक्षत्र, १५ः०४ बजेपछि हस्त। चन्द्रराशि कन्या। मेष राशिव्यापारलगायत दिगो पेसा शुभारम्भ गर्ने समय छ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम…