Logo

चतरामा महाकुम्भ मेलाको तयारी धमाधम

विराटनगर । आगामी चैत र वैशाखमा सुनसरीको बराहक्षेत्र, चतरामा महाकुम्भ मेलाको तयारी धमाधम भइरहेको छ । मेला आयोजनाका लागि विभिन्न समिति र उपसमितिहरु गठन गरी तयारी तीव्र पारिएको छ । कुम्भ मेलामा नेपालका विभिन्न स्थानका साथै भारतबाट पनि उल्लेख्य संख्यामा श्रद्धालु भक्तजनहरु सहभागी हुने गरेका छन् । प्रत्येक १२ वर्षमा चतरामा महाकुम्भ मेला आयोजना हुने…