Logo

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले आज खासै लाभ मिल्ने समय छैन । अठोट र निर्णयहरूमा सफलता मिल्नेछ । अचानक कुनै यात्राको योजना पनि बन्नसक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको…