Logo

आजको राशिफल

मेष राशिमेष प्रयत्न गर्दा ठूलो काम सम्पादन हुनेछ । बृष राशिमेहनतले सम्मानित स्थान समेत दिलाउनेछ । मिथुन राशिसहयोगीहरू प्रशस्तै भेटिनेछन् । कर्कट राशिविदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । सिंह राशिप्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ । कन्या राशिमेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । तुला राशिअरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ । बृश्चिक राशिदिनभर दौडधुप…