Logo

आजको राशिफल

मेष राशिमिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। बृष राशिअवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ। मिथुन राशिआश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। कर्कट राशिबेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। सिंह राशिआत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो…