Logo

आजको राशिफल :

मेष (चु चे चो ला लि लु ले लो अ ) आजको दिन सुरुमा खर्च बढ्ने बेलुकापख भने लाभ हुनेछ । समयले साथ दिनेछ । रमाइलोसँग दिन बित्नेछ वृष (इ उ ए ओ बा बि बु बे बो ) साथीहरुसँगको मनोरञ्जनमा दिन बित्नेछ । स्वस्थ्यमा आएको समस्या कम हुनेछ । कार्य क्षेत्रमा लागिनेछ । खर्च…