काठमाडौं । नेप्लिज फेसन होम र फाइट फर लाइफ नेपालको आयोजनामा हुने १८ औँ संस्करणको नेपाल टेलिकम मिस नेवा नेपा ११४५ का लागि अडिसन राउण्ड सम्पन्न भएको छ । राजधानीको ठमेलस्थित ठमेल कटेज एण्ड क्यानडियन पवमा आयोजित अडिसनमा नेपालको विभिन्न क्षेत्रबाट ३ दर्जनभन्दा बढी नेवार सुन्दरीहरु सहभागि भएका थिए। मिस नेवा नेपा ११४५ को अडिसनसँगै…