Logo

आजको राशिफल

काठमाडाैं । आज मिति २०८० चैत १५ गते, बिहीबार २८ मार्च २०२४ । चैत्र कृष्णपक्ष तृतीया तिथि, १६ः५१ बजेपछि चतुर्थी । स्वाती नक्षत्र, १६ः५३ बजेपछि विशाखा । चन्द्रराशि तुला । मेषमाहोल रमाइलो रहनेछ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। मिहिनेतको फल प्राप्त हुनेछ।…