Logo

मौलापुरमा फाल्गुन ११ गतेदेखि मधानी महायज्ञ हुने

रौतहट । रौतहटको मौलापुरमा आगामी फाल्गुन ११ गतेदेखि मधानी महायज्ञ हुने भएको छ । मौलापुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका मेयर रिना कुमारी साहले फागुन ११ गतेदेखि १५ गतेसम्म पतौरा महादेव मन्दिरमा मधानी महायज्ञ आयोजना हुने जानकारी दिएकी हुन । उनका अनुसार फागुन ११ गते उद्घाटन समारोह, १२ गते शिव बारात यात्रा, १३ गते मधानी…