रौतहट । मुस्लिम समुदायमा मनाइने इज्ते रौतहटमा तीन दिन धार्मिक कार्यक्रम गरि मनाइएको छ । गत शनिबार राजपुर नगरपालिकाको मदरसा महमुदियामा सुरु भएको इज्ते सोमबार बिहान समापन भएको हो । माघ २६ गते शनिवारदेखि सुरु भएको कुरान प्रवचन तथा हिस नमाज पढ्नेबारे बुझाउँदै अन्तिम दिन सोमबार बिहान ११ बजे दुवासहित सम्पन्न भएको राजपुर नगरपालिकाका पुर्व…