Logo

आजको राशिफल

आज मिति २०८२ असार २४ गते, मंगलवार, ८ जुलाई २०२५। आषाढ शुक्लपक्ष त्रयोदशी तिथि। ज्येष्ठा नक्षत्र। चन्द्रराशि वृश्चिक। मेष राशिचिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । बृष राशि व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्न सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।…