पोखरा । पोखरामा रहेको पुम्दीकोटमा कैशालधाम निर्माण गर्ने उद्देश्यले श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा हुने भएको छ । पुम्दिकोट कोट विकास समितिको आयोजनामा आउँदो फागुन ७ गते देखि १५ गतेसम्म उक्त महायज्ञ आयोजना हुने भएको समितिका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालले बताए । हालै पोखरामा आयोजित महायज्ञ प्रचार प्रसार समितिको पहिलो…