आज मिति २०८२ साउन १ गते, बिहीवार, १७ जुलाई २०२५। श्रावण कृष्णपक्ष सप्तमी तिथि, १८ः०३ बजेपछि अष्टमी। रेवती नक्षत्र। चन्द्रराशि मीन। मेषखर्च बढ्नुका साथै कामको मेसो नमिल्दा केही अलमल हुनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। मालमत्ता जुटाउन अधिक खर्च लागे पनि दिगो काम प्रारम्भ हुनेछ। वृषमिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्य…