Logo

आजको राशिफल

आज मिति २०८२ जेठ १३ गते, मंगलवार, २७ मे २०२५। ज्येष्ठ कृष्णपक्ष औंसी तिथि, प्रातः ८ः५९ बजेपछि प्रतिपदा। कृत्तिका नक्षत्र, ६ः०८ बजेपछि रोहिणी। चन्द्रराशि वृष। मेषप्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। वृष नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू…