Logo

छठ पर्वको तयारी तीव्र, जलाशय र घाट सरसफाइमा स्थानीय व्यस्त

महोत्तरी । तिहार पर्वको समापनसँगै तराई–मधेससहित देशभर छठ पर्वको तयारी तीव्र बनेको छ। मिथिला क्षेत्रका नदी, पोखरी र तलाउहरूमा सरसफाइ तथा घाट निर्माणका काम धमाधम भइरहेको छ। जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव रायका अनुसार मिथिलाको प्रमुख धार्मिक पर्वका रूपमा मानिने छठका लागि स्थानीय बासिन्दा जुट्न थालेका छन्। सूर्य भगवान् र छठी माताको पूजा पानीमै गरिने…