Logo

आजको राशिफल

मेषआत्मविश्वासको कमीले पछि परिनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। शुभचिन्तकको सुझावलाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। वृषकेही अवसर देखिए पनि मनोरञ्जनमा अलमलिँदा काम रोकिनेछ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अस्वस्थताले कमजोरी अनुभूति हुनेछ। आफन्तजनसँग सुमधुर सम्बन्धका लागि सजग रहनुहोला। मिथुनअरूको उक्साहटमा लाग्दा अधिक खर्च हुनेछ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला।…