आज मिति २०८२ असार १३ गते, शुक्रवार, २७ जुन २०२५। आषाढ शुक्लपक्ष द्वितीया तिथि, १३ः२१ बजेपछि तृतीया। मेष आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। वृष नयाँ तथा दिगो फाइदा हुने काम हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन…