आज मिति २०८२ असार २१ गते, शनिवार, ५ जुलाई २०२५। आषाढ शुक्लपक्ष दशमी तिथि, १८ः४० बजेपछि एकादशी। स्वाती नक्षत्र, २०ः२४ बजेपछि विशाखा। चन्द्रराशि तुला। मेष राशिप्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। बृष राशिस्वास्थ्य…