Logo

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव विधिवत सुरु, आज नगरदर्शन

जनकपुर । सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजबाट विधिवत सुरु भएको छ । आज पहिलो दिन नगर दर्शनको कार्यक्रम रहेको छ । प्राचीनकालमा राम र लक्ष्मण आफ्नो गुरुसँग पहिलो पटक जनकपुरधाम आउँदा उनलाई जनकपुरधाम र यहाँका बजार, सामान, यहाँका मानिसहरुसँग भेटघाट गराइएको थियो । सोही समयलाई पुनः दर्शाउँदै राम र लक्ष्मण बनेका बालकलाई जनकपुर…