Logo

आजको राशिफल

२०८२ मंसिर ४ गते ९२० नोभेम्बर २०२५० बिहीवार, मार्ग कृष्णपक्ष औंसी तिथि, ११ः०८ बजेपछि प्रतिपदा। चन्द्रराशि वृश्चिक। मेष बाध्यतामा अलमलिनुपर्दा मन खिन्न हुनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूका काममा धेरै समय खर्चनुपर्ला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। वृष प्रियजनसँगको भेटघाटले दिन रमाइलो हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा…