Logo

आजको राशिफल

काठमाडाैं । आज मिति २०८० फागुन ८ गते मंगलबार २० फेब्रुअरी २०२४। माघ शुक्लपक्ष एकादशी तिथि, १२ः०९ बजेपछि द्वादशी। आर्द्रा नक्षत्र, १४ः२७ बजेपछि पुनर्वशु। चन्द्रराशि मिथुन। मेषप्रयत्न गर्दा ठूलो काम सम्पादन हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने…