Logo

आजको राशिफल

काठमाडाैं । २०८० पुस १७ गते, मंगलबार २ जनवरी २०२४। पौष कृष्णपक्ष षष्ठी तिथि, १४ः५० बजेपछि सप्तमी। पूर्वफाल्गुनी नक्षत्र, १०ः१६ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह, १६ः५५ बजेपछि कन्या।मेष परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा धेरै समय दिन नसक्दा पछि परिनेछ। वृषशुभचिन्तकहरूको सुझाव नमान्दा दुःख…