Logo

आजको राशिफल २०८० कार्तिक २८ गते

आज मिति २०८० कार्तिक २८ गते, मंगलबार, १४ नोभेम्बर २०२३। कार्तिक शुक्लपक्ष प्रतिपदा तिथि, १४ः३८ बजेपछि द्वितीया। अनुराधा नक्षत्र। चन्द्रराशि वृश्चिक। मेष राशि कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ। वादविवादमा अघि नसर्नुहोला। सावधानीले नै सम्भावित समस्या टर्न सक्छ। बृष राशि नयाँ परिवेशमा पुगिनेछ, नयाँ…