काठमाडाैं । आज मिति २०८० जेठ १० गते, बुधबार, २४ मे २०२३। ज्येष्ठ शुक्लपक्ष पञ्चमी तिथि । पुनर्वशु नक्षत्र, १४ः२७ बजेपछि तिष्य। चन्द्रराशि– मिथुन, ७ः५१ बजेपछि कर्कट यस्तो छ आजको राशिफल मेष आफन्त वा परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुनेछ। कृषि, पशुपालन…