Logo

जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा काङ्ग्रेस अग्रसर छ : देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले गणतन्त्र, संघीयता, धर्म निरिपक्षता र समानुपातिक प्रणालीको प्रभावकारी कार्यान्वयनमा नेपाली काङ्ग्रेस दृढ रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली काँग्रेस र आदिवासी जनजाति योद्धाहरु’ नामक पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा उनले आदिवासी जनजातिलगायतका योद्धाहरुले देखाएको मार्गमा काङ्ग्रेस अग्रसर रहेको भन्दै प्राप्त अधिकारलाई प्रभावकारी कार्यान्वयनमा काङ्ग्रेस दृढ…