राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्यायलय प्रति विशेष आभार व्यक्त गरेका छन । न्याय प्रणालिमा विश्वास गर्ने ठाँउ भएको उनले उल्लेख गरेका छन । अझै धेरै लडाइँ बाकी भएकाले पछी बोल्ने समय आए नबोल भने पनि बोल्ने उनले बताए । रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश…