Logo

ओलीले भने– गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोग स्वीकार्य छैन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोग अस्वीकार्य भएको बताएका छन्। भक्तपुरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उक्त आयोगको प्रतिवेदन आफू र पार्टीलाई मान्य नहुने स्पष्ट पारे। “तपाईंहरूले प्रतिवेदन लेख्नुस्, बुझाउनुस्, फैसला गर्नुस्, तर एमालेलाई मान्य छैन, नेपाली जनतालाई मान्य छैन,” ओलीले भने, “हामी मान्दैनौं,…