Logo

जनतासँगको भेटले भरोसा र ऊर्जा पुनःस्थापना गराएको छ : नानु बास्तोला

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रत्यक्षतर्फकी उम्मेदवार नानु बास्तोलाले महिला, युवा एवम नयाँ पुस्ताको भूमिका सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन् । बास्तोला सामाजिक कार्य र महिला सशक्तिकरणका मुद्दामा समेत आफ्नो पहिचान बनाएको र चुनावी अभियानमा यही एजेण्डालाई अघि सारेर चुनावी घरदैलोमा रहेको पनि दाबी गरिन् । मतदाताहरुसँग औपचारिक भेटघाट…