विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ का लागि तयार पारेको नीति तथा कार्यक्रम यही जेष्ठ ५ गते, सोमबार प्रदेश सभामा प्रस्तुत गरिने भएको छ । आइतबार बसेको कोशी प्रदेश मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार सरकारको नीति तथा…